logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • गठबन्धनका साझा उम्मेदवारलाई भारी मतले हराउँदै काभ्रेमा गोकुल बाँस्कोटाको शानदार जित निश्चित

    गठबन्धनका साझा उम्मेदवारलाई भारी मतले हराउँदै काभ्रेमा गोकुल बाँस्कोटाको शानदार जित निश्चित

    8.7K
    Shares
    गठबन्धनका साझा उम्मेदवारलाई भारी मतले हराउँदै काभ्रेमा गोकुल बाँस्कोटाको शानदार जित निश्चित

    ९ मंसिर, काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा  गठबन्धनका साझा उम्मेदवार  नेपाली कांग्रेसका  शिव हुमागाईँलाई भारी माताले पराजित गर्दै  नेकपा एमालेका गोकुल बाँस्कोटा बिजयी हुने निश्चित भएको छ ।

    गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित शानदार जित सुनिश्चित गरेका हुन् ।

    पूर्वमन्त्री समेत रहेका एमाले नेता बास्कोटा जिल्लामा लोकप्रिय नेता हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend