बाँके । बाँके १ (१) मा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै माओवादी केन्द्रकी केसी निर्वाचित भएकी हुन् ।
माओवादीकी केसीले ९ हजार १०३ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत पाए ।