logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बाँके १ (१) मा मा‌ओवादी केन्द्रकी केसी निर्वाचित

    बाँके १ (१) मा मा‌ओवादी केन्द्रकी केसी निर्वाचित

    3.6K
    Shares
    बाँके १ (१) मा मा‌ओवादी केन्द्रकी केसी निर्वाचित

    बाँके । बाँके १ (१) मा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी निर्वाचित भएकी छन् ।

    नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै माओवादी केन्द्रकी केसी निर्वाचित भएकी हुन् ।

    माओवादीकी केसीले ९ हजार १०३ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत पाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend