२०८१ मंसिर १० सोमबार
काठमाडौं । समानुपातिक तर्फको सांसदहरुको टुङ्गो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलमा जुटेको छ । पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको छ ।
राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।