काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न ११ पदका कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि नगर कार्यपालिकाको कार्यालयले बिहीबार दरखास्त आह्वान गरेका हो ।
जसअनुसार कृषि अधिकृत, पशु चिकित्सक, रोजगार संयोजक, कार्यक्रम संयोजक, सूचना प्रविधि अधिकृतलगायतका पदमा दरखास्त आह्वान भएका छन् ।