logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • जनकपुरधाम उपमहानगरपालिकाद्धारा विभिन्न ११ पदका लागि कर्मचारी माग

    जनकपुरधाम उपमहानगरपालिकाद्धारा विभिन्न ११ पदका लागि कर्मचारी माग

    4.7K
    Shares
    जनकपुरधाम उपमहानगरपालिकाद्धारा विभिन्न ११ पदका लागि कर्मचारी माग

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न ११ पदका कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि नगर कार्यपालिकाको कार्यालयले बिहीबार दरखास्त आह्वान गरेका हो ।

    जसअनुसार कृषि अधिकृत, पशु चिकित्सक, रोजगार संयोजक, कार्यक्रम संयोजक, सूचना प्रविधि अधिकृतलगायतका पदमा दरखास्त आह्वान भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend