काठमाडौं -सत्ताको चहलपहल तिव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने बालकोट पुगेका छन् ।
अध्यक्ष ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका हुन् । प्रतिनिधीसभामा २० सिट भएको रास्वापका अध्यक्ष लामिछाने अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि बालकोट बोलाएको छ।
त्यस्तै सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्ने भएका छन् ।