logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    2.2K
    Shares
    बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।

    ‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा नियन्त्रणमा लिएको थियो ।

    अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ ।

    यो पनिः

    –   ३५ तोला सुन र २५ लाख नगदसहित बुटवलका डीएसपी ठगबहादुर प्रहरीको नियन्त्रणमा

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend