logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • धुम्बाराहीको भाडाको घरमा बस्नेगरि देउवाले छाडे बालुवाटार

    धुम्बाराहीको भाडाको घरमा बस्नेगरि देउवाले छाडे बालुवाटार

    1.2K
    Shares
    धुम्बाराहीको भाडाको घरमा बस्नेगरि देउवाले छाडे बालुवाटार

    काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।

    बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्ने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend