logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

    आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

    1.5K
    Shares
    आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

    आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

    हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend