काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने भएको छ । शनिवार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।