logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

    सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

    3.1K
    Shares
    सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौँ ।  उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो। उनीसँग २० लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसैगरी उनलाई विदेश जान समेत रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

    नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend