logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष हो : सांसद महत

    समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष हो : सांसद महत

    2K
    Shares
    समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष हो : सांसद महत

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताए । उनले राष्ट्रपति निर्वाचनलाई अनिश्चित र अन्यौल राख्नु नहुने बताए । मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    राष्ट्रपति निर्वाचनलाई समयमै टुंगो लगाउनुपर्नेमा उनको जोड छ ।

    उनले भने – ‘समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निस्कर्ष हो । सरकारको पनि हामीले ध्यानाकर्षण गराएका छौँ । निर्वाचन आयोगलाई पनि हामी ध्यानाकर्षण गराउँछौ । यसलाई अनिश्चित गर्नुहुन्न । अन्यौल राख्नुहुन्न । समयमै यसलाई टुंगो लगाउनुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend