logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ, पछि सारे देशमा अनिष्ट हुन्छ : शेखर कोइराला

    राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ, पछि सारे देशमा अनिष्ट हुन्छ : शेखर कोइराला

    1.2K
    Shares
    राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ, पछि सारे देशमा अनिष्ट हुन्छ : शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका छन् । उनले निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताए ।

    शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उनले भने ।

    उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend