logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सर्वोच्चद्वारा कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण माग

    सर्वोच्चद्वारा कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण माग

    1.9K
    Shares
    सर्वोच्चद्वारा कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण माग

    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता दिनुको कारण माग गरेको छ । अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दाबी गर्दै रिट दायर गरेका थिए।

    सोही रिट उपर सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षी संघीय संसद् सचिवालयका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

    सर्वोच्चले दुवै पक्षलाई बहसका लागि बोलाएको छ। दुवै पक्षको छलफलपछि यो विषयमा रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend