काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले घटेको छ । यससँगै सूचक २१८१.२० विन्दुमा आएको छ ।
३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा २८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन ।