logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो

    प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो

    1.5K
    Shares
    प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो

     

    काठमाडौं । प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालो लागेर २०४९ विन्दुमा आएको छ । यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend