logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा झन्डै दुई अंकले घट्यो नेप्से

    प्रि-ओपन सेसनमा झन्डै दुई अंकले घट्यो नेप्से

    1.7K
    Shares
    प्रि-ओपन सेसनमा झन्डै दुई अंकले घट्यो नेप्से

    काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घटेको छ।

    यस अवधिमा १३ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ३० कम्पनीको २२ सय ४५ कित्ता सेयर कारोबार भएको छ।

    यसैगरी, सेसनमा कुल ५७ वटा कारोबार भएको छ। १२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ।

    बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend