२०८१ मंसिर ८ शनिबार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०८ अंकले घटेको छ । यससँगै सूचक १९३३.२३ विन्दुमा आएको छ ।
२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४०२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।