logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

    2K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०८ अंकले घटेको छ । यससँगै सूचक १९३३.२३ विन्दुमा आएको छ ।

    २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४०२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend