logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • टेलिकमको जागिरमा क–कसको निस्कियो नाम ?

    टेलिकमको जागिरमा क–कसको निस्कियो नाम ?

    1.9K
    Shares
    टेलिकमको जागिरमा क–कसको निस्कियो नाम ?

    काठमाडौँ । नेपाल टेलिकमको जागिरका लागि आह्वान गरिएको दरखास्त अनुसार अन्तिम नतिजा प्रकाशित गरिएको छ । खुला तथा समावेशी प्रतिस्पर्धामार्फत गरिएको पदपूर्तिअनुसार उत्तीर्ण उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।

    जसअनुसार सहायक पदमा खुलातर्फ १२ जना, महिलातर्फ ५ जना उत्तीर्ण हुँदा आदिवासी जनजातीतर्फ ३ जना, मधेसीतर्फ ३ जना, दलिततर्फ १ जनाको नाम सिफारिस गरिएको छ ।

    सूची हेर्नुहोस्ः

    Capture


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend