logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सर्वोच्च अदालतले भन्यो: निजगढ विमानस्थल निर्माणको काम रोक

    सर्वोच्च अदालतले भन्यो: निजगढ विमानस्थल निर्माणको काम रोक

    2.4K
    Shares

    मंसिर २० काठमाडौं बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडी नबढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

    पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले दर्ता गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आज (शुक्रबार) काम अघि नबढाउन आदेश दिएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend