logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मकर जितुमाया सुरी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुदै

    मकर जितुमाया सुरी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुदै

    1.1K
    Shares
    मकर जितुमाया सुरी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुदै

    काठमाडाै‌ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपिओ आज (बुधबार ) बाँडफाँड हुदैछ । आज चैत्र २९ गते बुधबार दिउँसो १:३० बजे क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले चैत्र १९ गतेदेखि चैत्र २२ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।

    कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५% (८० हजार कित्ता सामूहिक लगानी कोष) र २% अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

    यस कम्पनीले दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना सुरु गरेको छ भने ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन समेत सुरु गरिसकेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend