logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ वर्ष २०८० को अवसरमा आइएमईको ‘७ मा ७’ अफर

    नयाँ वर्ष २०८० को अवसरमा आइएमईको ‘७ मा ७’ अफर

    1.5K
    Shares
    नयाँ वर्ष २०८० को अवसरमा आइएमईको ‘७ मा ७’ अफर

     

    काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयााँ योजना सावषजननक गरेको छ । नवदेशबाट नेपाल पैसा पठाउाँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरर ४ हप्ताका कु ल २८ भाग्यशाली नवजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गररने छ । उक्त योजना २०८० बैशाख १ गते देखख ३१ गतेसम्मका लानग सञ्चालन हुनेछ ।

    नवदेशमा रहनुभएका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्ष त पठाएको रकम आइएमई पे, बैंक नडपोनजट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरर यस योजनामा सहभागी हुन सकिनेछ ।

    योजना अवनिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली नवजेताहरूको घोर्णा नसस्टममा आिाररत लक्की डर मार्ष त गररनेछ भने सो सम्बखि जानकारी कायाषलयका आनिकाररक सामानजक सौंजाल र वेभ पेजहरूका अनतररक्त आम सौंचार माध्यम मार्ष त सावषजननक गररनेछ ।

    आइएमई विवमटेडका बारेमा:

    आफ्नो स्थापनादेखख नै रेनमटेन्स सेवालाई प्रत्येक नेपालीको पहुाँचसम्म पुर् याउन प्रनतबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रानमण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सनहत ७७ नजल्लाका कररव १२ हजार सव एजेन्ट र बैंक तथा नवत्तीय सौंस्थाका शाखामार्ष त नवदेशमा कायषरत नेपालीहरुले दुस्ख गरर कमाएको रकम देशका नवनभन्न भूगोलमा रहेका आर्न्तको हातमा नछटो, छररतो, नवश्वसनीय र सुरनक्षत तवरबाट नवतरण गदै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend