काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किसिदाले सम्बोधन गरिरहेको सभामा विस्फोटन भएको छ ।
सीएनएनका अनुसार, प्रधानमन्त्री फुमियोले भाषणा गरिरहेका बेला स्मोक बम आक्रमण भएको हो । प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले सुरक्षित निकालेको सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।