काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१६ विन्दुले बढेको छ । यससँगै सूचक १९३१.८४ अंकमा आएको छ ।
१ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५ वटा कारोबार भएको हो ।
३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।