logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.१६ विन्दुले सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.१६ विन्दुले सुधार

    2.4K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.१६ विन्दुले सुधार

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१६ विन्दुले बढेको छ । यससँगै सूचक १९३१.८४ अंकमा आएको छ ।

    १ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५ वटा कारोबार भएको हो ।

    ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend