logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कुशल मल्लको शानदार अर्धशतक

    कुशल मल्लको शानदार अर्धशतक

    1.1K
    Shares
    कुशल मल्लको शानदार अर्धशतक

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरेका छन् ।

    २९ बलको सामना गर्दै ४ छक्का र तीन चौकाको मद्दतले मल्लले ५१ रन बनाएर नट आउट रहेका छन् ।

    भीम सार्की र कुशल मल्लको शानदार प्रर्दशनसँगै नेपाल जित नजिक पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend