logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एसीसी प्रिमियर कपः नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य प्रस्तुत

    एसीसी प्रिमियर कपः नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य प्रस्तुत

    1K
    Shares
    एसीसी प्रिमियर कपः नेपालद्वारा कतारसामु  १५८ रनको लक्ष्य प्रस्तुत

    काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्रै बनाउँन सफल भएको छ। कतारसँगको खेलमा नेपाल १५७ रनमै समेटिएको हो।

    नेपालका लागि सन्दीप लामिछानेले ४२, रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११/११, गुल्सन झाले सात, भीम सार्कीले ६, कुशल मल्लले तीन, कुशल भुर्तेलले दुई र ललित राजवंशीले एक रन बनाए।

    कतारका लागि अमिर फारुकले चार, ओइस अहमदले तीन, गयान मुनविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend