logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न माग राख्दैँ बार आन्दोलनमा

    प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न माग राख्दैँ बार आन्दोलनमा

    812
    Shares
    प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न माग राख्दैँ बार आन्दोलनमा

    काठमाडौँ । आइतबारदेखि साताव्यापी आन्दोलन शुरू गरेको नेपाल बार एसोसिएसनले सरकारमाथि दबाब बढाउन विभिन्न चरणमा आन्दोलन गर्ने बताएको छ।आन्दोलन आज पनि जारी रहने भएको छ।

    सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न सरकारसँग माग गर्दै बारले आन्दोलन थालेको हो।

    सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेकाे छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend