logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    910
    Shares
    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    काठमाडाैं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक साँझ ६ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक साँझ ६ः१५ बजेबाट शुरु हुनेछ ।

    आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८०÷२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्ने कार्यसूचि छ भने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८०÷२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्ने र विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले कोभिड १९ संकट व्यवस्थापन विधेयक, २०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend