logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजस्व संकलन चालु आर्थिक वर्षमा ६ प्रतिशतले घट्ने

    राजस्व संकलन चालु आर्थिक वर्षमा ६ प्रतिशतले घट्ने

    973
    Shares
    राजस्व संकलन चालु आर्थिक वर्षमा ६ प्रतिशतले घट्ने

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ ।

    सोमबार बजेट भाषणमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताएका हुन् । यो गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

    राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान सरकारको छ ।

    अर्थमन्त्रीले महतले चालु आवमा वैदेशिक ऋण १ खर्ब ७० अर्बमा सीमति रहने बताएका छन् । यसैगरी वैदेशिक अनुदान ३८ अर्ब मात्रै प्राप्त हुने संशोधित अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend