logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

    नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

    959
    Shares
    नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

    काठमाडौं । संघीय संसदअन्तर्गतको अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको छ ।

    समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।

    समितिले धितो पत्र बोर्डका पदाधिकारीहरुसँग मंगलबार छलफलपछि लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend