logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अदालतको अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

    अदालतको अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

    1.5K
    Shares
    अदालतको अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

    काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग लिखित जवाफ माग गरेको छ ।

    अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ माग गरेको हो ।

    उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतको आदेश मान्नेवाला छैन भन्दै टिप्पणी गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend