logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अस्ट्रेलियामा सैन्य अभ्यास चलिरहेकै बेला हेलिकप्टर दुर्घटना, बेपत्ताको खोजी जारी

    अस्ट्रेलियामा सैन्य अभ्यास चलिरहेकै बेला हेलिकप्टर दुर्घटना, बेपत्ताको खोजी जारी

    952
    Shares
    अस्ट्रेलियामा सैन्य अभ्यास चलिरहेकै बेला हेलिकप्टर दुर्घटना, बेपत्ताको खोजी जारी

    एजेन्सी। अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी चार जना बेपत्ता भएका छन् ।

    लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासको समयमा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार गएराति साढे १० बजे बताइएको छ ।

    अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्सले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिएका छन्।

    रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री माल्र्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend