logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • एसिया कपः नेपालले गुमायो दोस्रो विकेट,७ रन बनाएर भिम सार्की आउट

    एसिया कपः नेपालले गुमायो दोस्रो विकेट,७ रन बनाएर भिम सार्की आउट

    1.5K
    Shares
    एसिया कपः नेपालले गुमायो दोस्रो विकेट,७ रन बनाएर भिम सार्की आउट

    काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
    श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

    नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भिम सार्की ७ रन बनाएर आउट भए । उनलाई भारतका रविन्द्र जडेजाले बोल्ड आउट गराए ।

    यसअघि नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । यो विकेटसँगै नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend