logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एसिया कपः बङ्गलादेश र खेलमा भारतले बलिङ गर्ने

    एसिया कपः बङ्गलादेश र खेलमा भारतले बलिङ गर्ने

    2.2K
    Shares
    एसिया कपः बङ्गलादेश र खेलमा भारतले बलिङ गर्ने

    काठमाडौँ । एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ ।

    कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै बङ्गलादेशका तन्जिम हसनले पनि यही खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।

    यो सुपर सिक्सको अन्तिम खेल हो । एसिया कपको फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टोलीको टुङ्गो लागिसकेका कारण यो खेल धेरै महत्त्वको छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend