logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्सेमा छायो हरियाली, दोहोरो अंकले बजार बढ्दा २ अर्बभन्दा बढीको सेयर कारोबार

    नेप्सेमा छायो हरियाली, दोहोरो अंकले बजार बढ्दा २ अर्बभन्दा बढीको सेयर कारोबार

    1.3K
    Shares
    नेप्सेमा छायो हरियाली, दोहोरो अंकले बजार बढ्दा २ अर्बभन्दा बढीको सेयर कारोबार

    काठमाडौं । मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ।

    यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२.९१ बिन्दुमा बन्द भएको छ।

    मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

    गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ पुगेको छ।

    यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको हो।

    मंगलबार तीन वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend