logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • उर्लियो सुनको मूल्य, अहिलेसम्मकै उच्च

    उर्लियो सुनको मूल्य, अहिलेसम्मकै उच्च

    1.6K
    Shares

    फागुन ७ काठमाडौं – सुनको मुल्यले रेकर्ड राखेको छ। बुधबार सुन तोलाको ७७ हजार १ सय कायम गरिएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक हो।

    मंगलबारको तुलनामा आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

    तेजावी सुन तोलाको ७६ हजार ८ सयमा कारोबार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend