logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • संसदमा प्रधानमन्त्रीलाई स्नेहीको प्रश्न: केकमा लिपुलेक र लिम्पियाधुरा किन अटाएनन् भारतलाई खुसी पार्न हो

    संसदमा प्रधानमन्त्रीलाई स्नेहीको प्रश्न: केकमा लिपुलेक र लिम्पियाधुरा किन अटाएनन् भारतलाई खुसी पार्न हो

    2.2K
    Shares

    सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा काटेको केकमा नेपालको लिपुलेक र लिम्पियाधुरा अट्न नसकेको भन्दै संसदमा प्रश्न उठेको छ ।

    मंगलवार संसदमा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता प्रकाश रसाइली स्नेहीले लिपुलेक र लिम्पियाधुरा किन अट्न सकेन नियतबस हो कि भारतलाई खुसी पार्न हो प्रधानमन्त्री ज्यु भन्दै प्रश्न गरेका थिए ।

    कर्णालीमा जीवनजल र सिटामोल खान नपाएकालाई नेपाली जनतालाई सिटामोल र जीवनजल पुर्याउनु सट्टा जन्मदिन मनाउन चार वटा हेलिकप्टर लिएर जानु कति जायज हो प्रधानमन्त्री ज्यु ।

    आइतबार प्रधानमन्त्रीले जन्मदिनमा जन्मथलोमा नेपालको नक्सा सहित काटेको केक निकै बिबादित बनेको छ ।

    हेर्नुहोस संसदमा केहि नेताले उठाएका प्रश्न 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend