logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • लायन्स क्लबका एम्बेसीडोर तथा पूर्वमन्त्री शेर्पाको पहलमा भोजपुर अस्पताललाई ३० लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

    लायन्स क्लबका एम्बेसीडोर तथा पूर्वमन्त्री शेर्पाको पहलमा भोजपुर अस्पताललाई ३० लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

    2.2K
    Shares

    सुनौलो नेपाल – लायन्स क्लब इन्टरनेशनल   मल्टिपल डिस्ट्रीक  ३२५ अन्तरगत  डिस्ट्रीक ३२५  ए १  र लाइन्स क्लव दिङ्गला भोजपुरको तर्फबाट  डिस्ट्रीक ३२५  ए १  ब्राण्ड एम्बेसीडोर तथा पूर्वपर्यटन मन्त्री  कृपाशुर शेर्पाको पहलमा भोजपुर जिल्ला अस्पतालको बाल कक्षलाई करिव ३० लाख बराबरको मेडिकल इक्युमेन्ट हस्तान्तरण गरीएको छ ।

    लाइन्स क्लवका ब्राण्ड एम्बेसीडोर  तथा पुर्व मन्त्री  शेर्पाको अगुवाईमा जिल्लामा समय अगावै जन्मेका, कुपोषण, कम तौल भएका तथा अन्य समस्यामा परेका नवजात शिशुको लागी उपयोगी हुने  नवजात शिशु  सघन उपचार कक्ष  अर्थात (एनआईसियु) का उपकरण प्रदान गरीएको  गरीएको थियो ।

    भोजपुर अस्पतालको लागी उपलब्तिध गराईएका ति  उपकरणहरु लाइन्स  क्लवका तर्फबाट  अस्पताल संचालक  समितिका  अध्यक्ष  लक्षमण खड्का,  अस्पताल  व्यवस्थान समितिकी सदस्य सचिव  तथा मेडिकल अफिसर डा पवित्रा  श्रेष्ठ लाई एक कार्यक्रमका बीच नवजात शिशु सघन उपचार कक्षका लागी आवश्यक पर्ने हस्तान्तरण  गरीएको थियो ।  सो हस्तान्तरण कार्यक्रम पछी दुर्गम ठाउँमा नवजात  स्याहारमा ठुलो टेवा पुग्ने  भन्दै डा पवित्रा  श्रेष्ठ ले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend