logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पहिलो खेलमा नेपाल ‘ए’ टिम क्यानडा-११ सँग पराजित

    पहिलो खेलमा नेपाल ‘ए’ टिम क्यानडा-११ सँग पराजित

    903
    Shares
    पहिलो खेलमा नेपाल ‘ए’ टिम क्यानडा-११ सँग पराजित

    काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएकोखेलमा नेपाल ४ विकटेले पराजित भयो ।

    नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल

    सकिन ३ बल बाँकी छँदा भेट्टायो ।नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।

    यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा

    अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend