logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लियो

    नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लियो

    1.9K
    Shares
    नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लियो

    काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लिएको छ ।
    मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।

    हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै नेपाल हङकङ पुगेको छ ।

    फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend