logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल

    बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल

    819
    Shares
    बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल गरेको छ ।

    शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग अर्थमन्त्री वर्षमान पुनले छलफल गरेका हुन् ।

    आगामी बजेटमा युवा तथा विशेष गरी स्टार्टअप उद्यमीहरुको लागि बजेटमा समावेश गर्नुपर्ने सुझावको लागि छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend