logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आईसीसी अभियोजकद्वारा इजरायली र हमास नेताहरूलाई पक्राउ पुर्जीको आवेदन

    आईसीसी अभियोजकद्वारा इजरायली र हमास नेताहरूलाई पक्राउ पुर्जीको आवेदन

    840
    Shares
    आईसीसी अभियोजकद्वारा इजरायली र हमास नेताहरूलाई पक्राउ पुर्जीको आवेदन

    एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र तीन हमास नेताहरूसहित दुई इजरायली सरकारी अधिकारीहरूको लागि गिरफ्तारी वारेन्टको लागि आवेदन दिएका छन् ।

    करीम खानले नेतान्याहु र इजरायली रक्षामन्त्री योभ गालान्टले गाजा पट्टीमा अक्टोबर ८, २०२३ देखि भएका युद्ध अपराध र मानवता विरुद्धको अपराधको जिम्मेवार रहेको भन्दै पक्राउ पुर्जीको आवेदन दिएका हुन् । तीन हमास नेताहरू याह्या सिनवार, मोहम्मद दीब इब्राहिम अल–मसरी (डेफ) र इस्माइल हनियाह हुन् ।

    जसलाई आईसीसी अभियोजकले इजरायलको भूमि र गाजा पट्टीमा अक्टोबरदेखि गरिएको युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि जिम्मेवार रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend