logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गृहमन्त्री लामिछानेले हुकुमी शासन गर्न लागेको सांसद खतिवडाको आरोप

    गृहमन्त्री लामिछानेले हुकुमी शासन गर्न लागेको सांसद खतिवडाको आरोप

    742
    Shares
    गृहमन्त्री लामिछानेले हुकुमी शासन गर्न लागेको सांसद खतिवडाको आरोप

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले हुकुमी शासन गर्न लागेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।

    खतिवडाले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरे ।

    उनले भने, ‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend