logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

    राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

    525
    Shares
    राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ । सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

    नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो ।

    प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend