logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शोधनान्तर बचत बढेर पुग्यो ३ खर्ब ९२ अर्ब

    शोधनान्तर बचत बढेर पुग्यो ३ खर्ब ९२ अर्ब

    497
    Shares
    शोधनान्तर बचत बढेर पुग्यो ३ खर्ब ९२ अर्ब

    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा शोधनान्तर ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँ बचतमा थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोड बचतमा रहेकोमा समीक्षा अवधिमा २ अर्ब ९५ करोड बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता पनि १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँ बचतमा छ ।

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँ घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाख घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोड बचतमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend