logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाललाई पहिलो सफलता, दिपेन्द्रको बलमा डिकक आउट

    नेपाललाई पहिलो सफलता, दिपेन्द्रको बलमा डिकक आउट

    1.3K
    Shares
    नेपाललाई पहिलो सफलता, दिपेन्द्रको बलमा डिकक आउट

    काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा नेपालले पहिलो सफलता हात पारेको छ ।

    अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई आउट गरेका छन् । उनले १० रनमा डिकलाई क्याच आउट गरेका हुन् ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend