काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा जारी दक्षिण अप्रिकासँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।
अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ । नेपालले अफ्रिकाको चौथो विकेट लिएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । उनले उनले रिजा हेन्ड्रिक्स ४३ रनमा आउट गर्न सफल भए ।
तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् भने उनले हेन्ड्रिक क्लासेन पेभिलियनलाई आउट गरेका थिए ।
नेपालका लागि दोस्रो विकेटमा कुशल भुर्तेलले मर्क्रमलाई आउट गरेका थिए ।
पहिलो नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई आउट गरेका थिए ।
जारी खेलमा ऐरीले दोस्रो विकेट लिएका छन् ।